ओली र प्रचण्डबीच नयाँ सम्झौता हुने वातावरण कसरी बन्यो ?

नेकपाले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बीच स्पष्ट कार्यविभाजन गरेको छ । नयाँ निर्णयसँगै बाँकी अवधि सरकारको नेतृत्व प्रधानमन्त्री ओलीले नै गर्नेछन् भने दाहाल पार्टीको कार्यकारी अध्यक्षको भूमिकामा हुनेछन् । ओली र दाहालबीच नयाँ सम्झौता हुने वातावरण कसरी बन्यो ? जानकार स्रोतहरू यसमा राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका रहेकोतर्फ औंल्याउँछन् । ‘ओली र दाहालले बुधबार राष्ट्रपति … Continue reading ओली र प्रचण्डबीच नयाँ सम्झौता हुने वातावरण कसरी बन्यो ?